रुपन्देही । रुपन्देही–१ मा नमत पार्टीले अग्रता लिएको छ ।
हाल सम्म ३०० मत गणना गर्दा जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।
गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् भने, चौधरीले ७४ मत पाएका छन् ।
त्यस्तै, त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भुसालले ४६ मत पाएका छन् भने, एमालेका छविलाल विश्वकर्माले ४४ मत पाएका छन् ।
मत गणना जारी छ











