दाङ  । दाङ  क्षेत्र नम्बर २  मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा  शर्माले सुरुवाती अग्रता कायम गरेकी  छिन  ।

मतपरिणाम अनुसार नेकपा  नेकपा माओवादी उम्मेदवार शर्मा नेकपा एमालेका उम्मेदवार शंकेर पोख्रेल भन्दा ६०४ मतले अगाडि छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १ हजार ४ सय ५० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शंकेर पोख्रेलले ८  सय ४६  मत प्राप्त गरेका छन् ।