दाङ- बंगलाचुली गाउँपालीका वडा नम्बर ३ र ४ बाट एमाले पार्टी परित्याग गरीे २० जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
ईश्वरी नेपाली ,  भिमसेन परियार र रामबहादुर राना को नेतृत्व उहाहरु नेपाली काग्रेसमा प्रवेश गर्नु भएको हाे ।

Open photo

नेकपा एमालेले जनतालाई जालझेल,भ्रम सृजना गरेर जनता झुक्याउने तर जनताको लागि केहिपनि नगर्ने भन्दै एमाले परित्याग गरेकाे नवप्रवेशिहरुकाे भनाइ छ ।

प्रवेश गर्नेहरुमा ओवीराम नेपाली ,रामबहादुर राना,धनी राना,चाम बहादुर राना,डिला नेपाली,हरिकला नेपाली ,विष्णु बुढा,कैलाश बुढा,रुपेश डाँगी ,सालिक घर्ती ,टेकबहादुर हाैजाली,खुमा घर्ती ,दुर्गेश साेमै रहनु भएको छ । नव प्रवेशीहरुलाई नेपाली काग्रेसका नेताहरूले अविर मालाले स्वागत गर्नुभएको थियाे ।

No description available.