सरकारले आगामी निर्वाचनका लागि  मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Open photo

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मंगलबार एक सूचना जारी गर्दै  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।Open photo

मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

No description available.