कार्तिक २९ दाङ । घोराही बजारमा गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरेका छन् ।

दाङ २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र दाङ २(१) का प्रदेशसभा सदस्य उम्मेदवार राजुु खनालसहितले ट्राफिकचोकदेखि दामोदर चोकसम्म घरदैलो गरेका हुन् ।
घरदैलोमा ठूलो संख्यामा नेता कार्यकर्ताको सहभागिता रहेको छ











