दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ ।

यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ?

यसबारे उनले भनेकाछन्, ‘मेरा सबै फिल्मका लेखक मेरा बुबा हुन् । हामीले ‘आरआरआर २’ को बारेमा थोरै छलफल गरेका छौं र उहाँ अझै कथामा काम गरिरहेका छन् ।’











