साउन । उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रमा तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले बताएका छन् ।
पश्चिमी हवाग्ङजु शहरबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले दुई वटा छोटो दूरीका र एउटा मध्यम दूरीको मिसाइल परीक्षण गरेको अमेरिकाले जनाएको छ । आणविक गतिविधिका कराण उत्त्तर कोरियालाई राष्ट्र संघले कडा प्रतिबन्ध लगाएको छ ।।
