तनुजा रोकामगरले फेस अफ दाङ २०२२ सिजन–३ को उपाधी जित्नुभएको छ। सनिबार घोराहीमा भएको फेस अफ दाङ २०२२ सिजन–३ को फिनालेमा उत्कृष्ट प्रर्दशनी गर्दै तनुजा फेस अफ दाङ २०२२ सिजन–३ को विजेता बन्नुभएको हो ।
प्रतियोगितामा सहभागी आफ्ना प्रतिद्धन्द्धीहरुलाई पछि पार्दै उहाँले फेस अफ दाङको उपाधी चुम्नुभएके हो । तनुजा पदमोदय बाट +२ गर्नु भएको हो ।
कार्यक्रम दाङ २(क) का प्रदेश सभा उम्मेदवार नेकपा एमालेका बलीभद्र राना प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
#tanuja#tanujarmagar











