दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् ।

विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए ।

‘दश टाउके रावण’ दोङको चर्चित गीत हो । दोस्रो महंगो र्‍यापरमा भिटेन छन् ।