नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने बताउनुभयाे ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘तपार्ईहरुले उहाँलाई जिताएर पठाउनुस्। म यहाँको विकासलाई उहाँलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्ति गर्छु ।ओनसरीलाई आफूले विश्वास गरेर सभामुखको जिम्मेवारी समेत बनाइसकेको बताए । उनले कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न हात नकमाउन आग्रह गरे ।’
काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओनसरी घर्तीलाई भोट माग्दै यस्तो बताउनुभयाे !











