काठकाडौं, १८ साउन । नेकपा माओवादी स्थायी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

peris dandaपार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको मन्त्रिपरिषद विस्तारमा के कसरी सहभागी हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ।