काठमाडौं – आज बस्ने भनिएको व्यवस्थापिका संसद् बैठक दलहरुको अडानका कारण बस्न सकेन । बैठक आज तीन बजेका लागि बोलाइएको थियो । आज पुनः सूचना टाँसेर साउन ६ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । विशेष कारण भन्दै आज बैठक स्थगित भएको जानकारी दिइएको छ ।
आज पनि बस्न सकेन व्यवस्थापिका संसदको बैठक
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.