इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । दाङमा आज शुक्रवार थप सात जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सात संक्रमित कुन पालिकाका हुन भन्ने बारे भने मन्त्रालयले खुलाएको छैन ।











