इन्द्रेणी संवाददाता
काठमाडौं, ७ भदौ । नेपालमा आज आइतवार थप ३ जनाको कोरोनाबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा विभिन्न स्थानमा ३ जनाको कोरोनाबाट ज्यान गएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गमाउनेको संख्या १४९ पुगेको छ ।











