काठमाडौँ, ५ भदौ । आज नेपालमा थप ८३८ जनामा कोरोना संंक्ररमण देखिएको छ । पछिल्लो २४ घण्टामा २९२ महिला र ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।











