काठमाडौं ,२८ असार नेकपा माओवादी केन्द्रले वर्तमान सरकार लाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकोछ समर्थन फिर्ता जानकारी सहितको पत्र माओवादीले राष्ट्रपति , प्रधानमन्त्री र सभामुखको कार्यालयमा पठाएको छ
यस्तै, आफ्नो निर्णयबारे जानकारी दिन माओवादी केन्द्रले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दैछ । प्रचण्डको निजी सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
