काठमाडौं,२८ असार माओवादीले समर्थन फिर्ता लिने निर्णय गरिसकेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न एमालेले स्थायी समितिको आपतकालिन बैठक बोलाएकोछ ।
केपी ओली नेतृत्वको सरकारले ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको भन्दै माओवादीले मंगलबार सरकारबाट समर्थन लिने फिर्ता निर्णय गरेको थियो ।