काठमाडौं, २० साउन। नेपाली बजारमा सूनको मूल्य प्रतितोला ९९ हजार ८०० पुगेको छ ।

15th_gold_1428839f_20140417095339_20140417115857-e1453366252620सोमवार सुनको मूल्य स्थिर रहेता पनि मंगलवार ३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने ९९ हजार ३६५ तोकेको छ । चाँदीको प्रतितोला ।१ हजार २३० मा कारोबार भएको छ ।