दैलेख, ३० जेठ । दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् ।
सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।