काठमाडौं, १३ जेठ । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koroप्रदेश अस्पताल सुर्खेत पशुपञ्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालका कोरोना संक्रमितको संख्या ७०१ पुगेको छ । ११२ जना निको भएर घर फर्किएका छन् ।