लमही,२६ असार । देउखुरी उद्योग वाणिज्य संघ लमहीको भदौमा नया कार्य समिति चयन हुने भएको छ । आगामि अधिवेशनलाई मध्यनजर गरे खोलेको नया सदस्यता दर्ता तथा नविकरण समेत सुरु गरेको छ ।

c1376521b5142fd8f3dc6d3dfba236e5संघले नयाँ सदस्यता खुल्ला गरेपछि आइतवार पाँच जनाले पसल नविकरण गरेको संघले जनाएको छ । कुल ६ सय ९२ जना मतदाता रहेको संघमा भदौ महिनामा निर्वाचन हुने भएका ले सदस्यता नवीकरण तथा नया सदस्य खुल्ला गरेको हो ।