काठमाडौं, २८ बैशाख। नेपालमा पछिल्लो पटक थप एकजना थपिएसँगै कोरोना संक्रमितको संख्या ११० पुगेको छ । उदयपुर जिल्लाको भुल्केकी थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

koronanaकोशी अञ्चल अस्पतालको प्रयोगशालामागरिएको ती महिलाको स्वाब नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्रले जानकारी दिइन् ।