काठमाडौं, १४ चैत । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार पुगेको छ ।

korolaधनगढीमा एक व्यक्तिमाथि संक्रमण भएको पाइएको हो । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारभइरहेको छ ।
३४ वर्षका नेपाली पुरूष रहेको दुबइबाट नेपाल आएएका र चैत्र ११ गते अस्पताल भर्ना स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।