दाङ, २६ फागुन । आफ्नै वडा कार्यालयका सहयोगीमाथि हात हाल्ने घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीले माफि मागेका छन् ।

bhim_sharkiकार्यालयमाथि कुटपीट गरेपछि आज जिल्ला प्रहरी कार्यालय दाङमा भएको छलफलमा वडा अध्यक्ष सार्कीले लिखित रुपमै माफि मागेका हुन् ।
कार्यालय सहगोगीमाथि कुटपीट भएपछि स्थानीयहरुले वडा अध्यक्ष सार्कीमाथि कारवाहीको माग गर्दै प्रदर्शन समेत गरेका थिए ।