सुर्खेत, २१ फागुन । सुर्खेतमा यात्रु वाहक जिप दुुर्घटना हुुँदा ३ जनाको मृत्यु भएको छ ।

accdentदैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको हो ।