इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । दाङमा प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
घोराही १५ ट्राफिक चोक साइमन्दिरबाट सोही वस्ने १८ वर्षका भुवन वली भन्ने पदम वलीलाई प्रहरीले Nitravet-10-325 (१६पत्ता) र Tramol-50 र Koftab –D नामको लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीबाट गोप्पे सूचनाका अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











