दाङ, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासघंको आगामी चैत २८ र २९ गते काठमाडौमा हुन गईरहेको निर्वाचनमा खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि तुलसीपुर उद्योग वाणिज्य सघंबाट बिमल रिजालले उम्मेदवारी घोषणा गरेका छन् ।

bimal4रिपोर्टस क्लव दाङले मगंलवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि सघंका पुर्व अध्यक्ष बिमल रिजालको उम्मेदवारी घोषणा गरेका हुन् ।