म्याग्दी, १८ माघ । म्याग्दीको पर्यटकीयस्थल खोप्राबाट नारच्याङमा झर्ने क्रममा तीनदिनदेखि बीचबाटोमा अलपत्र परेको चारजना नेपाली पर्यटकलाई आज सकुशल उद्धार गरिएको छ ।

helokoptarसिम्रीक एयरको हेलिकप्टरबाट उनीहरुलाई आज विहान सकुशल उद्धार गरिएको हो ।्उनीहरुलाई अन्नपूर्ण गाउँपािलका–४ नारच्याङमा ल्याइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताएका छन् ।

नारच्याङको माथिल्लो भेग स्थित ¥यालेखर्कस्थित जंगलको खोचमा उनीहरु भेटिएको र हेलिकप्टरमार्फत् नारच्याङ गाउँमा ल्याइएको हो ।