हुम्ला, ३ माघ । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौ‌ँ पटक भएको हो ।

jumlaहिमपातले जनजीवन प्रभावित भएको छ । वाक्लो हिमताप भएपछि हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको छ ।
जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागमा चिसोबढेको छ ।