इन्द्रेणी संवाददाता 

क्यानसर पिडित भई मृत्यू भएका तुलसीपुर १ राणागाउ निबासी सुक बहादुर कुँवरको परिवारलाई सहयोग उठने क्रम जारी छ । क्यानसर रोगबाट पिडित भएका कुँवरको उपचार गर्ने क्रममा सबै सम्पति सकिएकाले दाहसंस्कार गर्न पनि मलामिले पैसा सहयोग गरेर घाटमा पु¥याएको भन्ने समाचार इन्द्रेणी अनलाइनमा प्रकाशित भएपछि सहयोगी हातहरु उठेका हुन् । आज सम्म बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले करिब ५५ हजार बराबर सहयोग गरेका छन् ।

13582316_571144446406820_1756150883_oयसैबिच राप्ती अञ्चल सार्बजानिक याताताय ब्यबसायी समितीका अध्यक्ष शुरेस हमाल, गोरख ओली लगायत टोलीले पिडित परिवारलाई एक मुष्ट साढे १६ हजार ५ सय सहयोग रकम हस्तान्तरण गरेको छ । आज हमाल र ओली सहित १३ जनाको समुहले आज पिडित परिवारकै घरमा पुगी साढे १६ हजार ५ सय रकम हस्तान्तरण गरेको हो । साथै सोही टोलीले कुँवरकी तिन छोरीलाई कक्षा १० सम्मको पढाई खर्च तथा खाद्यन्न उपलब्ध गराउने घोषणा गरेको छ ।

पढाई खर्च , ड्रेस, किताब , कापीलगात आबश्यक शैक्षिक सामाग्री किनिदिने घोषण गरेको शुरेस हमालले जानकारी दिए । अहिले कँुवरकी महिली छोरीले कक्षा ७ मा , साईलीले ४ र कान्छीले शिशु कक्षामा अध्यायन गरिरहेका छन् । त्यस्तै प्रकाश भट्टले रु १ हजार सहयोगको घोषणा गरेका छन् । यो संगै आज सम्म बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले गरी जम्मा ५५ हजार बराबर आर्थिक सहयोग भएको छ ।

पढाई तथा खाद्यन्न उपलब्ध गराउने
यसैबिच राप्ती अञ्चल सार्बजानिक याताताय ब्यबसायी समितीका अध्यक्ष शुरेस हमाल, गोरख ओली लगायत टोलीले पिडित परिवारलाई एक मुष्ट साढे १६ हजार ५ सय सहयोग रकम हस्तान्तरण गरेको छ । आज हमाल र ओली सहित १३ जनाको समुहले आज पिडित परिवारकै घरमा पुगी साढे १६ हजार ५ सय रकम हस्तान्तरण गरेको हो । साथै सोही टोलीले कुँवरकी तिन छोरीलाई कक्षा १० सम्मको पढाई खर्च तथा खाद्यन्न उपलब्ध गराउने घोषणा गरेको छ ।

13616213_571623619692236_408980825_oपढाई खर्च , ड्रेस, किताब , कापीलगात आबश्यक शैक्षिक सामाग्री किनिदिने घोषण गरेको शुरेस हमालले जानकारी दिए । अहिले कँुवरकी महिली छोरीले कक्षा ७ मा , साईलीले ४ र कान्छीले शिशु कक्षामा अध्यायन गरिरहेका छन् । त्यस्तै प्रकाश भट्टले रु १ हजार सहयोगको घोषणा गरेका छन् । यो संगै आज सम्म बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले गरी जम्मा ५५ हजार बराबर आर्थिक सहयोग भएको छ ।