इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । राप्ती नदीमा खसेर चार दिनदेखि वेपत्ता भएका लमही ९ का ८२ वर्षिय झुपलाल नेपाली आज मृत फेलय परेका छन् ।

death-mainसाउन ३२ गते कोलताराबाट घर फर्कने क्रममा राप्तीमा खसेका नेपालीको शव आज बाँके राप्ती सोनारी गाउँपालिका ३ खैरेनीस्थित राप्ती नदीको चापुमा फेलय परेको प्रहरीले जनाएको छ ।