कास्की, २६ बैशाख । पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएका हुन् ।