इन्द्रेणी संवाददाता
दाङ, २६ चैत । दाङमा एक जना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपलिका वडा नं. ९ दोघरेस्थित नगर विकास समितिले प्लटिङ गरेको जग्गाको बाटोमा कल्भर्ट मुनी नालीमा एक पुरुष मृत फेला परेका हुन् ।

ddddअन्दाजी पाँच फिट उचाइ भएको नाडीमा दत्तेल सुमित्रा र निमकुमार भनी ट्याटु हानेको समेत रहेको प्रहरीले जनाएको । तर ती व्यक्तिको सनाखत भने नभएको प्रहरीले जनाएको छ ।