दाङ, ८ चैत । दाङमा होली पर्वमा उच्छृखत व्यवहार गर्ने व्यक्ति त्यस्ता गतिविधिमा संलग्न विभिन्न सवारीका साधान नियन्त्रणमा लिएको छ ।

vanप्रहरीले यस्ता गतिविधिमा प्रयोग गरिएका ९४ माटरसाइकल, १२ स्कुटी, २ कार, ६ अटो रिक्सा ६ वटा र २ ट्याक्टरसहित ५९ जनालाई नियन्त्रणमा लिएको हो । यी सवारीका साधान र व्यक्तिहरुमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।