काठमाडौं, १५ फागुन । पर्यटन मन्त्री रबिन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको खबर आए लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएकाछन् ।
स्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक आकस्मिक बैठक बस्दै छ ।











