काठमाडौं, ४ माघ । संसदीय समितिबाट पारित भएको  चिकित्सा शिक्षा विधेयकको विरोधमा नौ दिनदेखि इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि शुक्रबार विहान अचानक काठमाडौं ल्याइएको छ । स्वास्थ्य चिन्ताजनक देखिएपछि सेनाको नाइटभिजन हेलिकोप्टरबाट उनलाई रातारात काठमाडौं ल्याइएको हो नयाँ पत्रिकामा खबर छ ।

govinda-kc