इन्द्रेणी संवाददाता
दाङ, १८ पुस । दाङमा पानीमा डुवेर एक जनाको मृत्यु भएको छ ।

dubera तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलाको पोखरीमा डुवेर सोही ठाउँ बस्ने कमल परीयारकी छोरी बर्ष २ की आरती परियारको मृत्यु भएको हो ।

घरमा खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।