काठमाडौं, ६ पुस। मनाङबाट निर्वाचित प्रदेशसभा सांसद तथा गुन्डा नाइके राजिव गुरुङ अर्थात् दीपक मनाङ्गेलाई थुनामुक्त भएका छन् ।
ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे सर्वोच्च अदालतले आदेश पछि आज शुक्रवार नै रिहा भएका हुन् । उनलाई ७ वैशाखमा काठमाण्डु प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।











