काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

petrol-e1456919970555-600x330निगमले मंगलवार रातिदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो ।
मुल्य घटेपछि पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।