इन्द्रेणी संवाददता
दाङ, २० मंसिर । दाङमा एक जना गाँजासहित पक्राउ परेका छन् । जिल्लाको दंगीशरण गाउँपालिका ७ वस्ने ६४ वर्षिय अम्मरबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय दाङले १ केजी ७४० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
उनले घरमा गाँजा भण्डारण गरेको गोप्पे सूनचाका आधारमा बुधवार गएको प्रहरी टोलीले कुवरकै घरमा प्लाष्टिकको वोरामा लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला पारेको इप्रका तुलसीपुरले जनाएको छ । उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरलिे जनाएको छ ।
