काठमाडौं, ३ मंसिर । प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको पहिलो स्मृतिसभा सम्पन्न भयो। प्रचण्ड निवास खुमलटारमा स्मृतिसभाको आयोजना गरियो ।

parkasha

फोटो रातोपाटीबाट

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कार्यकर्ता, मन्त्रीहरूलगायतकाको सहभागीता थियो ।
प्रकाशको २०७४ साल मंसिर ३ गते लाजिम्पाटस्‍थित निवासमा निधन भएको थियो।