काठमाडौँ, १४ असोज । सुनसरीमा अज्ञात समूहद्वारा हत्या गरिएका मैलाना खुर्सिद आलम अन्सारीका परिवारलाई १० लाखको चेक प्रदान गरेको छ ।

thapaआज आइतबार गृहमन्त्री रामबहादुर थापाले खुर्सिदको घरमै पुगेर उनकी श्रीमतीलाई खतिजा खातुनलाई उक्त चेक र सहिदको प्रमाणपत्र प्रदान गरेका हुन्। खुर्सिदको यही असोज ३ गते सुनसरीको भूटाहामा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।