इन्द्रेणी सम्बादाता

जनचेतना मिडिया प्रा.लि दाङद्धारा सञ्चालित चेतना अनलाइको अतिथि सम्पादकमा पत्रकार पुरन शर्मा नियुक्त हुनुभएको छ ।

प्रेस संगठनका केन्द्रीय सदस्य समेत रहनुभएका शर्मा जनयुद्धको समयमा भुमिगत रुपमा सञ्चालित रेडियो जनगणतन्त्रमा लामो समय काम गर्नुभएको थियो । शान्तिप्रकृया शुरु भएपछि तत्कालिन रेडियो गणतन्त्र राप्तीको स्टेशन म्यानेजर भएर काम गर्नुभएको थियो ।

१० वर्षे जनयुद्धको बेला प्रत्यक्ष दोहोरो भिडन्तमा गएर रिपोर्टिङ गर्ने थोरै पत्रकार मध्य उहाँ पनि एक हुनुहुन्छ ।FB_IMG_1536235549444