इन्द्रेणी संवाददाता

दाङ, २०साउन । नेपालीको विभिन्न चाडपर्वहरु नजिकिदै गरेको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघले आगामी भदौ २ गतेदेखि शनिवार पनि बजार खोल्ने जनाएको छ ।

tulsipur bajarशनिवार वसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । वैठक दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा वसेको थियो ।