रामेछाप, ८ असार । रामेछापको सुनापती गाउँपालिका १ मा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ ।

deathदोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको मृत्यु भएको हो

डोका बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।