हेटौडा, ८ असार । दुई दिनअघि शुरु हेटौडामा शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
जारी घोषणापत्रमा पार्टीको महासमितिको बैठकको मिति र स्थान अविलम्ब तोक्न गर्दै वर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ।

यस्तो छ जारी घोषणापत्र













