नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड पुत्र स्व. प्रकाश दाहालको स्मृतिमा दोलखाको टुडिखेलमा प्रथम प्रकाश स्मृति गोल्डकप आयोजना हुने भएको छ।गोल्डकप आगामी मंसिर १ देखि ७ गतेसम्म संचालन हुने छ । खबरडबलीमा खबर छ ।
मंसिर १ गते गोल्कपको उद्घाटन पूर्वप्रधामन्त्री प्रचण्डले गर्ने छन्, भने समापन खानेपानी मन्त्री बिना मगरले गर्ने कार्यक्रम रहेको आयोजक रिनेजम नेपालका अध्यक्ष मिनकुमार शिवाकोटी जानकारी दिए । प्रकाश रिनेजम नेपालका सल्लाहकारसमेत हुन् ।











