इन्द्रेणी संवाददाता
दाङ, २१ फागुन । पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नंको बसले ठक्र दिदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– १ सुनडबरीमा थापालाई बसले ठक्कर दिएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रा











