इन्द्रेणी संवाददाता
काठमाडौं, १६ फागुन । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्।

Ramबिहान साढे ८ बजे प्रहरी मुख्यालय पुगेर गहृमन्त्री थापाले प्रहरी वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका अधिकारीलाई महानिरीक्षकको सचिवालयमा रहेको बैठक कक्षमा छलफल गरे । सो क्रममा उनले केही निर्देशन पनि दिएका थिए ।

निर्देशन सम्बोधन लगत्तै अपराध अनुसन्धान विभागमा रहेको फरेन्सिक ल्याब र त्यसलगत्तै एसपीदेखि तत्लो तहका प्रहरी अधिकारीलाई पनि निर्देशन दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ। थापाले गहृमत्रालयको जिम्मा समालेको तीन दिन मात्रै भएको छ ।