तुलसीपुर । पवननगर गाविसका जनतालाई गाविसका काममा सहजता प्रदान गर्नका लागि तिनदिने घुम्ति शिविरको आयोजना गरिएको छ । पवननगर गाविसका विकट मानिने वडा नम्वर १ को काठेखोली, पानीमिल, ५को कुमालगढि र ७ को खैरिपुरका ३ सय जनतालाई नागरिकता सिफारिस, पंजिकरण र अन्य सिफारिसको काम प्रदान गरिएको गाविस सचिव हुमलाल न्यौपानेले वताए । सो अवसरमा वाल क्लव, कर्मचारी र स्थानिय जनताको सहभागिता रहेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.